अर्थमन्त्री ढुंगेलको स्वकीय सचिवमा सुवेदी



१९ फागुन, रामेछाप ।
प्रदेश ३ को आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको स्वकीय सचिवमा दिनेश सुवेदी नियुक्त भएका छन् । अर्थमन्त्री ढुंगेलले जिल्ला कमिटी रामेछापका सदस्य समेत रहेका सुवेदीलाई स्वकीय सचिवमा नियुक्त गरेका हन् ।

३ नम्बर प्रदेशको अर्थमन्त्री बनेलगत्तै मन्थली निवासी सुवेदीलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । मन्त्री ढुंगेलले सचिवालयमा थप कर्मचारी नियुक्त गर्ने तयारी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्