नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय नाघ्यो



२४ जेठ, काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय नाघेको छ । आज थप ३ सय २३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३२ सय २५ जना पुगेका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज मात्र ३ सय २३ जना संक्रमित थपिएको जानकारी दिनुभयो । हिजोसम्म २९ सय १२ जना संक्रमित भएको पुष्टि भएको थियो

प्रतिक्रिया दिनुहोस्