नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्याे, काठमाडौमा थपिए २८ संक्रमित



२३ असार, काठमाडौं ।
पछिल्लो २४ घण्टाको अवधिमा थप २०४ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा उपत्यकाका २८ सहित २०४ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या १६ हजार एकसय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या घट्दो क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्