गाउँगाउँमा जनचेतना जगाउदै दोरम्बा गाउँपालिका (फोटोफिचर)
२८ पुस, रामेछाप । समाजमा हुने बालविवाह रोक्नको लागि रोक्नको लागि दोरम्बा गाउँपालिकाले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । समाजमा रहेका विकृति र विसगतीको हटाउन नाटक मार्फत जनचेतनाको कार्यक्रम अगाडि बढाएको हो । दोरम्बा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा गाउँपालिकाकाभित्र रहेका सबै मावि विद्यालयमा नाकट प्रस्तुत गरिने भएको छ । नाटक मार्फत न्यायिक समितिको काम … Continue reading गाउँगाउँमा जनचेतना जगाउदै दोरम्बा गाउँपालिका (फोटोफिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed