सरकारको न्यूनतम साझा कार्यक्रमः खोप पहिलो प्राथमिकता (पूर्ण पाठसहित)
२४ साउन,काठमाडौं ।
सत्तारुढ गठवन्धन सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । सरकार गठन भएको झण्डै तीन सातापछि सत्ता गठबन्धनले साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले ५ दलीय गठवन्धनले पारित गरेको र कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका हुन् । साझा कार्यक्रममा कोरोना भाइरस विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिइएको छ ।
यस्तो छ साझा कार्यक्रममा पूर्णपाठ