तीन नम्बर प्रदेशलाई समृद्ध बनाउने ६१ योजनाः मन्त्री ढुंगेलले पेश गरे विनियोजन विधेयक (पूर्णपाठसहित)
२ जेठ, काठमाडौं । प्रदेश नम्बर–३ सरकारले आउँदो आर्थिक बर्षका लागि बिनियोजन विधेयक पेस गरेको छ । आगामी आर्थिक बर्ष २०७६ । ०७७ का लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले विधेयक प्रदेश सभामा पेस गर्नुभयो । आउँदो बजेटमा सरकारले गर्ने कामको प्राथमिकता पनि तोकिएको छ ।
हेर्नुहोस संसदमा पेश भएको विनियोजन विधेयकको (पूर्णपाठ)
