विचार/ब्लग

‘ल्याङल्याङ शब्दको उत्पत्ति रामेछापमा भएको हो’

ल्याङल्याङ शब्द नेपालभरि मात्र होइन, नेपाली भाषी जहाँजहाँ छन्, त्यहाँ बोलिन्छ । ल्याङल्याङ शब्दको उत्पत्ति रामेछापमा भएको हो । रामेछापको पुरानो सदरमुकामबाट हुलाकडाँडा, बेतिनी भएर खुर्कोट जाने बाटाको रमणीय थुम्कालाई

आफू सुन्दर छैन कि भन्ने चिन्ताले बारम्बार सताउनु रोग हुन सक्छ

२८ वषिर्य दिपा पुन (नाम परिवर्तन) जसलाई आफ्नो नाक बाङ्गो छ भन्ने कुराले औडाह भएको रहेछ । सानो छँदा लडेर नाकमा चोट लागेको थियो । त्यही कारण नाक बाङ्गो छ

भत्किएको लिखु–४ जलबिद्युत आयोजनाको बाँध र उब्जिएका सबालहरु

रामेछाप र ओखढुङ्गा जिल्लाको बीचमा पर्ने लिखु खोलामा निर्माणाधिन् झन्डै ६० मेघावाट क्षमताको लिखु –४ जलबिद्युत आयोजना अन्तिम चरणमा पुगेर परीक्षणको क्रममा रहेको बेला पानी जम्मा गर्ने पोखरीको बाँध एकाएक

रामेछाप अस्पतालमा आईसीयू र भेन्टिलेटर किन नराख्ने ?

एक दुई दिनयताको खबरहरुको हेडलाइन र सामाजिक सञ्चालका पोष्टहरु हेरेर एक स्वास्थ्यकर्मी र यस जिल्लाको स्वास्थ्य संस्थाहरुको सेवाग्राही समेत भएको हिसावले केही नलेखि बस्न सकिन । आज देशका अति दुर्गम

अब रामेछापका गाउँगाउँमा नागरिक आरोग्य सेवा केन्द्र

पृष्ठभूमीः स्वस्थ भई बाँच्न पाउनु प्रत्येक नागरिकको मौलिक हक हो । यसै संबिधान प्रदत्त हकको कार्यान्वयनका लागि नेपाल सरकारले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्दै आईरहेको छ ।

दशैं अर्को बर्ष मनाउला, यस बर्ष कोरोनाबाट बचौं

विश्वब्यापी रुपमा फैलिरहेको कोरोनाको कहरबाट नेपाल पनि अछुतो रहन सकेको छैन् । विगत सात महिनादेखि हामी कोरोना महामारीकाे विरद्ध जुधिरहेका छौं । नेपालमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ

सरकार जनताको नायक कुलमान घिसिङको म्याद किन नथप्ने ?

अबको नौ दिन अर्थात भदौ २९ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल सकिदैछ । घिसिङको कार्यकाल सकिनै लाग्दा पुनः निरन्तरता दिनुपर्ने माग जनस्तरबाट चौतर्फी रुपमा

उज्यालो नेपालका नायक कुलमानलाई किन नदाेर्‍याउने ?

दैनिक १८ घण्टा सम्मको लामो र टिठ लाग्दो लोडसेडिङको पूर्ण रुपमा अन्त्य गर्दै नेपाल र नेपालीको लागि उज्यालोको ज्योति बन्दै समृद्ध नेपालको मनोबल उच्च बनाउँदै सम्पूर्ण नेपालीहरुको मानसपटलमा बस्न सफल

कोरोना भाइरसः हामी हाम्रै कारणले असुरक्षित छौं

हामी नेपालीहरु बहादुर, आँटिलो, सुरो, अटेरी, घमण्डी भएकै कारण असुरक्षित भएका हौं । हाम्रा पूर्खाको वीरतापूर्ण इतिहास छ हामीसँग । बिशाल अंग्रेजको फौजलाई ढुंगामुढा र अरिंगालको भरमा लखेट्ने हाम्रा बहादुर

कोरोना भाइरस भन्दा खतरनाक सामाजिक भाइरस

अहिले कोरोना भाइरसको महामारीले सिंगो मानव जातीका लागि विश्वव्यापी चुनौती भएको छ । नेपालमा कोरोना संक्रमण भएका या संक्रमणको जोखिममा रहेका तथा एकल बासमा बसेका मानिसहरूलाई हेर्ने नजर कुनै गम्भीर