रामेछापको पहिचान समेटिएको गीत रामेछापेली पारा (भिडियोसहित)



रामेछाप ।
‘रामेछापको केटाहरू सबै छन् पारा वरिपरि केटाहरू भुग्न आउँछन् सारा र्‍याप म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनापति गाउँपालिका–४ बेथानका युवाहरुले राजनीतिकदेखि रामेछापका प्रसिद्ध स्थलहरुको चिनारी दिने उदेश्यले यस गीत निर्माण गरेका हुन् । गीतको निर्देशक एव शब्द अन्जन खड्का र अविरल खड्काको रहेको छ । यसमा साथ दिने रिदम खड्का, विशाल पाण्डे, सुसन गौतम, अनिल खड्का, झकास खड्का, सुदर्शन चौलागाई, पवन कुमारको अभिनय रहेको छ ।

यस गीत अन्जन खड्का अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस्