जीवन संघर्ष

जुठो भाँडा माझ्नेदेखि सफल व्यवसायीसम्म

जीवनलाई सफल बनाउनको लागि आँट र अठोट चाहिन्छ । जीवनमा सफल बन्नको लागि दुःखको पहाड भत्काउने सहास गर्नुपर्छ । लक्ष्य र अठोटलाई आत्मसाथ गर्ने व्यक्ति मात्र सफल हुने गर्छ ।

ज्योतिको घर नेपालले छरेको ‘ज्योति’

जीवनलाई सही गन्तव्यमा पु¥याउन सार्थक मेहनत र इमान्दारीताको खाँचो पर्छ । दृढ अठोट मनमा आत्मविश्वास भयो जीवन सफल बनाउन सकिन्छ । जीवनमा दुःख–सुख चलिरहने प्रक्रिया हो । जीवनलाई सफल बनाउने

दुनियाँलाई आश्चार्यचकित पार्ने सुदर्शन गौतमको जीवन संघर्ष

साहस भयो भने बगेको झरना पनि फर्काउन सकिन्छ भनेझै झट्ट सुन्दा पत्यार नलाग्ने अपत्यारिला काम मानिसहरुले गर्दै आएका छन् । आँट र हिम्मत भयो भने असम्भलाई पनि सम्भवमा बदल्न सकिन्छ