कुमार कार्कीको नयाँ गीत ‘मनको चाहाना’ लोकप्रिय बन्दै (भिडियोसहित)



काठमाडौं ।
लोक गायक कुमार कार्कीको नयाँ गित ‘मनको चाहना’ लोकप्रिय बनेको छ । चर्चित लोक दोहारी गायक कार्की र गायिका मिरा पोख्रेलले गाएको गित लोकप्रिय बनेको हो । रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्ष तथा राष्ट्रिय संगीतकर्मी संघका प्रबक्ता समेत रहेका कार्कीले गाएको गितकाले मन दर्शक श्रोताको मन जित्न सफल भएको छ ।
नेत्र अर्यालको शब्द कुमार कार्की मिरा पोख्ररेलको आवाजमा प्रकाश भट्टको निर्देशन र कोरियोग्राफीमा सागर लम्साल बले ,अनिता बस्नेत मास्टर्नीको , अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्