खाँडादेवी गाउँपालिकाको रमाइलो बस्तीमा दशैमा रमाइलो हुने



१० असोज, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासस्थित रमाइलो बस्तीमा दैशको अवसरमा रमाइलो हुने भएको छ । दशै तथा दिपावलीको अवसरमा खाँडादेवी प्रगतिशिल युवा समाजले शुभकामना कार्यक्रम आयोजना गरेको हो । समाजका अध्यक्ष राकेश श्रेष्ठले दशैको अवसरमा शुभकामनासँगै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको रामेछाप न्युजलाई बताउनुभयो । असोज २० गते पकरबासस्थित रमाइलो बस्ती बेसींटोलमा कार्यक्रम आयोजना गरिएको हो ।
सांस्कृति कार्यक्रमम चर्चित गायक राजेन्द्र कुमार कार्की, अमृत खाती, कुमार कार्की गायिक नबिना घिसिङ लगायतको सहभागीता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
KGaP4Rud48rVNV, xwk11pvtQGTkbFGL, 5ok5, q5S5uJpq0ZS, oYaupq9FJScLI, IbynVyiYzVprO, k8H9v6ZyN8, VkaoFkA6DFgRnSr, R1mwSjxk9C5xS