सवारी पास बन्द गर्ने गृह मन्त्रालयको निर्णय



२८ साउन, काठमाडौं ।
दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढदै गएपछि गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास बन्द गर्ने निर्णय गरेको छ । भोली
बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्