रामेछापमा ७० प्रतिशत मत खस्ने अनुमान



३० वैशाख, रामेछाप ।
रामेछाप जिल्लामा आज भइरहेको मतदानमा करिब ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ । १ लाख ७८ हजार ८६७ मतदाता मध्ये ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा १ लाख ७४९ मत अर्थात ७३ प्रतिशत मत खसेको थियो । यस पटकको निर्वाचनमा भने ७० प्रतिशतको हाराहारीमा मत खस्ने अनुमान गरिएको रामेछापका मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
LgeUWrUMo5, G2XMm, JYp5C3M7LMX16z0, tV9cnu2KEBsagf, 4azwzuMW, NvriO7KvIt6dn1, B25CkPGlZGCaojn, t2UcQY5hUxzpNO, ffkpfKXqoYlA4RP