रामेछापमा मतपेटिमा बोकेको ट्रक दुर्घटना



३० वैशाख, रामेछाप ।
रामेछापमा मतपेटीका बोकेको मिनी ट्रक दुर्घटना भएको छ । मन्थली नगरपालिका–१ गोठगाउँबाट नगरपालिकाको केन्द्र रामेछाप बजारतर्फ मतपेटिका बोकेर आइरहेको मिनी ट्रक दुर्घटना भएको हो । दुर्घटनामा परी कुनै पनि मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रोमछापका डिएसपी राजकुमार थिङले ट्रक दुर्घटना भएपनि कुनै पनि मानविय क्षति नभएको रामेछाप न्युजलाई बताए । उनका अनुसार ट्रकमा रहेका मतपेटिका सुरक्षित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
nESTxAi8vgd, gu6z3c3v0fjsOHx, 3Nz8egzVfQlpKPtB, 0StKjzYoO4NsDJL, PdryRHYeIt, WR2nPgel3iS4yGy, UuC7, MyqQ2lh, trUucZm, mx9SxxeBs