मन्थली नगरपालिकामा एमालेले खाता खोल्यो, वडा नम्बर १४ वडाअध्यक्षमा तामाङसहित प्यानल नै विजयी



१ जेठ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । नगरपालिका–१४ फुलासीमा एमालेका वडा अध्यक्षका उम्मेदवार मोतीलाल तामाङसहित प्यानल नै विजयी भएको छ । केहीबेर अघि सार्वजनिक गरेको मतपरिणाम अनुसार तामाङसहिति प्यानल नै विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
7nKN93T472y0q2KF, aFBFhVy7kFIC, 8RE8rTh0Fja5b32E, w8ULY08EbM, S01TevbTin, MvoZJv0, V33Yc, lyinolKpNgZrafI9, lZn3