लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा एमालेका वडाअध्यक्ष पौडेलसहित प्यान नै विजयी



२ जेठ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिका–२ सैपुमा एमालेका वडाअध्यक्षका उम्मेदवार सन्तोष पौडेल विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । भर्खरै सार्वजनिक भएको मतपरिणाम अनुसार वडाअध्यक्षमा पौडेलसहित प्यानल नै विजयी भएका हो । गत स्थानीय तहको निर्वाचनमा सैपुमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
uN6WloKWu1, RI5NsMpzl7w, 4nK1, PKYB9wGwK1Yyc0pN, C4veOt, m6Ox3MFEeHGD, FZqUBi0, RFkOwH, 8QfRLqkQgR5ue, Wp1g5gSUkBn03P7