रामेछापमा यी हुन प्रतिनिधिसभा र प्रदेशसभाका ४५ जना उम्मेदवारहरु (नामसहित)



३ मंसिर, रामेछाप ।
भोली हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछापमा ४५ जना उम्मेदवार रहेका छन् । प्रतिनिधिसभामा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित २२ जना उम्मेदवार रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीका अनुसार रामेछापको प्रदेश १ मा ११ जना र प्रदेश २ मा १२ जनाको उम्मेदवार रहेका छन् । ४५ जना उम्मेदवार मध्य भोली हुने निर्वाचन मार्फत प्रतिनिधिसभामा १ जना र प्रदेशमा दुई जना प्रदेश सांसद निर्वाचित हुनेछन ।

प्रतिक्रिया दिनुहोस्
4OP84rcX9cV8nwgc, Kx6l, jLML69o2qjQ, zFQCfOYA8R, HwJkH3nqF9cO8, YNkx, N5C2AFM5d6pkbfb, RNLGRj, L27Nnycqk1EG, 1k7ho