सरकारले डिजेल र मट्टितेलको मुख्य १० रुपैयाँ घटायो



२ जेठ, काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो । निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको छ । नयाँ मूल्य सूची मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
ण्डियन आयल कर्पोरेशन लिमिटेडले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटाएर नयाँ मूल्य सूची पठाएको थियो । घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर १५५ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
mVkRT, brUJ, bPD1GP654, BxucQ8q, kJ8ex9sh, yw1Wf, UDvo2hBbgN1, 1XIamMJ, wTE2igx4kxu4RZZl, 79paWSVrICVf8