रामेछापमा नयाँ डिएसपी सिंहले सम्हाले जिम्मेवारी



१५ चैत्र, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापका नयाँ प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप कुमार सिंहले जिम्मेवारी सम्हालेका छन् । रामेछाप जिल्लाका डिएसपी होम बहादुर पराजुलीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सुरुवा भएसँगै नयाँ डिएसपीको रुपमा सिंहले रामेछापको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट सरुवा भएर आएका सिंहले कार्यालय तथा मातहतमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत एवं प्रहरी कर्मचारीहरूलाई कुशतापूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
J0s8CYWNurmhW, UyXsX2RwS6d14O, 8I1qf, 4s7CnQUcmVqVND, LWPGH0wyO, 2iTSW3hg, QbWo5l, zBH4xUVmzG0uk62, V8Hglag29C5lbYje, dwJHu