रामेछापको चनखुमा ट्रक दुर्घटनाः घाइतेलाई मन्थली ल्याइदै



२४ असार, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–१० चनखुस्थित ढले पिपलको बोट ओरालोमा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । बास बोकेर गएको ट्रक सडकबाट करिब एक सय मिटर तल खसेर केही समय अघि दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछाप डिएसपी प्रदिप कुमार सिंहले दुर्घटनामा परी घाइते सहित तीन जना घाइते भएको र चालकलाई थप उपचारको लागि मन्थली ल्याइदै गरेको जानकारी दिए । घटनाको विस्तृत विवरण केही बेरमा…..

प्रतिक्रिया दिनुहोस्
EQBQW3Xh, PgM70zyh, tI0fIEEsja8t, 7bMY, TfmzVPW, zILYvTkCtC, vkSuiw, Vx2W, xnoTZVOD, aoXKtnO294Dd4