रामेछापका नयाँ प्रमुख जिल्ला अधिकारी पौडेलले सम्हाले जिम्मेवारी



७ असोज, रामेछाप ।
रामेछापका नयाँ रामेछापको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जिम्मेवारी सम्हालेका छन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको सरुवा भपछि कसुर जन्य सम्पत्ति व्यवस्थापन विभाग सिंहदरबारमा कार्यरत पौडेल रामेछापको प्रजिअ भएर आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
eeqCXF9zLPCm, je113ff, x0BWy, 2gAXBTVls, K348yOyipFf, RX0dpwXe8, pMdviYRGgnM8rMO, N0qVzjuDUOh8a, pNdA8CfEt3IkC1fM, ickERUIigHdBWZG