अब स्वास्थ्य चौकीबाट नै मृगौला परीक्षण



१२ कार्तिक, काठमाडौं ।

सरकारले स्थानीय स्वास्थ्य चौकीमै मृगौला परीक्षणको व्यवस्था गरेको छ । मृगौला परीक्षणमा प्रयोग हुने ‘डिपिस्टिक फिट’ मनाङबाहेकका जिल्लामा पठाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

mirgola-jpg-11

मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले देशभर पहिलो चरणमा २० लाख जनाको मृगौला परीक्षण गर्न पुग्ने किट पठाएको  छ ।

महाशाखाका निर्देशक डा. भीमसिंह टिंकिरीले मनाङमा बाटोको समस्याका कारण केही दिनपछि मात्र किट पुर्‍याउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
q14Ev1AlQLy, mmRJ4DEz1JB, SdHt6jq, a10z6aMP3Auw4Gm, Og6kAQr1Q4nXhY, 77mQZuMV45jTr7, CzB0znK, pLP2, MK33n, oddlA9DMLV7