दोलखाबाट समानुपातिक सांसद बनिन हिमाली गोले



१४ पुस, रामेछाप ।
नेकपा माओवादी केन्द्र ३ नम्बर प्रदेशको लागि दोलखाबाट हिमाली गोले समानुपातिक सांसद बनेकी छिन् । रामेछाप सुनापति गाउँपालिका–३ हिलेदेवी निवासी गोले दस बर्षे जनयुद्धमा सहभागी भएकी थिइन ।

रामेछाप घर भएकी गोली कार्यक्षेत्र दोलखा भएकाले दोखलाबाट प्रदेश सभाको लागि समानुपातिकको बन्द सूचीमा समावेश भएकी थिइन । माओवादी केन्द्र दोलखाले दोलखा क्षेत्र नम्बर १ बाट समानुपातिक सूचीमा समावेश गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्