भैसीले हान्दा रामेछापमा महिलाको मृत्यु



रामेपछाप ।

रामेछापको  मन्थली नगरपालिका वडा नम्बर ५ मा बस्ने ३२ बर्षिय मुना बुढाथोकीको भैसीले हानेर मुत्यु भएको छ । बिहान तीन बजेतिर घाँस हाल्न जाने क्रममा बुढाथोकीलाई भैसीले हानेपछि घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । भैसीले हान्दा बुढाथोकीले चिच्याएपनि परिवार र छिमेकी उठेर भैसा बाँधेको ठाउँमा पुग्दा उनको मृत्यु भइएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्