निष्ठा र वीरता क्रान्तिको उर्जा



रामेछापको दोरम्वामा २०६० साउन ३२ गते तत्कालीन शाही नेपाली सेनाद्वारा बर्बरता पूर्बक हत्या गरिएका आदरणीय कमरेड बाबुराम योन्जन ‘पुष्प’, चतुरमान थामी, रक्तिम लामा, ललिका लगायत २१ जना महान शहिदहरु प्रति हार्दिक श्रद्धान्जली ! त्यो त्याग, निष्ठा र वीरता सदैव नेपाली क्रान्तिको उर्जा बनिरहने छ। हरेक ज्यूंदो मान्छेले वहॉहरुबाट मुक्ति र बलिदानको लागि प्रेरणा लिइरहने छ। हरेक दमनकारी सत्ताले त्यो कुरुप नरसंहारको युग सम्म जवाफ दिइरहनु पर्ने छ । सलाम युगान्तकारी आन्दोलनका ती महान नक्षत्रहरुलाई !!!

प्रतिक्रिया दिनुहोस्