इटलीमा विनाशकारी भकुम्प



भाद्र

 इटालीमा स्थानीय समयअनुसार बिहान साढे ३ भजे तिर गएको ६.२ रेक्टर स्केलको भूकम्पपछि त्यहाँ जनधनको ठूलो क्षति भएको छ ।भूकम्पले खास गरी इटालीको मध्य भागमा पर्ने शहरहरुको धेरै क्षति पुर्‍याएको छ । भूकम्पमा परी हालसम्म ६ जनाको मृत्यु भएको जनाइएको छ भने कयौं भग्नावशेषमा परिएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्