बैठकमा सुतेको आरोपमा उत्तर कोरियाका शिक्षामन्त्री मारिए



एजेन्सी ।

उत्तर कोरियाका शिक्षा मन्त्री मारिएका छन् । दक्षिण कोरियाली सरकारका अनुसमार शिक्षामन्त्री किम याङ्ग जिनको मृत्यु भएको घोषणा गरेको छ ।उनलाई ‘एन्टी एयरक्राप्ट गन’ ले हानेर मानिरएको समाचार अखबारहरुमा छापिएका छन् ।

उत्तर कोरियाली नेता किम जोन उनले बोलाएको बैठकमा मन्त्री जिन सुतेको पाइएको थियो । त्यसपछि उनलाई भष्टाचार गरेको आरोप लगाएर जाँचबुच गरिएको थियो । यसै महिना उत्तर कोरिायका उप रावदूत थाहे योंगले लण्डनमा रहेको दक्षिण कोरियाको दूतावासमा शरण लिएका थिए । उनलाई उत्तर कोरियाले बच्चालाई बलात्कार गरेको तथा गोप्य सूचना सार्वजनिक गरेको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्