स्थानीय तहको संख्या ९२७ हुने सहमति



९ असोज,काठमाडौं ।
प्रमुख तीन दलबीच स्थानीय तहको संख्या ९२७ बनाउने सहमति भएको छ । प्रमुख तीन दलबीच हाल कायम रहेको ९२७ वटा इकालालाई नै आधार बनाएर स्थानीय निकायको संख्या टुंगो लगाउने सहमति भएको हो ।

3-dal-baluwotar

स्थानीय निकायको पुर्नसंरचना सम्बन्धी आयोगले अगाडि सारेको ५६५ स्थानीय तहको संख्या कम भएको भन्दै तीन दल कांग्रेस एमाले र माओवादीले नै असन्तुष्टि जनाएका थिए ।

प्रधानन्त्री निवास वालुवाटारमा आइतवार बसेको तीन दलको बैठकमो इकालालाई नै आधार मानेर स्थानी तह मानेर निर्वाचनमा जाने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्