पत्रकार माधव पौडेल पुरस्कृत



१६ असोज, काठमाडौं ।
विगत एक दशक भन्न्दा बढी समयदेखि पत्रकारिता पेशमा सक्रिय रहदै आएका पत्रकार माधव पौडेल पुरस्कृत भएका छन् ।madhav-poudel-jpg-1

प्रेस चौतारी नेपाल ललितपुर शाखाले स्थापना गरेको तुल्सिलाल स्मृति विकास पत्रकारिता पुरस्कारबाट पत्रकार पौडेल पुरस्कृत भएका हुन् ।

आइतवार ललितपुरमा प्रेस चौतारी ललितपुरले आयोजना गरेको कार्यक्रमा एमालेका प्रचार विभाग प्रमुख एवं पार्टीका सचिव योगेश भट्टराईले पत्रकार पौडेललाई पुरस्कार प्रदान गरेका छन् ।पुरस्कृत पत्रकार पौडेल रामेछापबाट काठमाडौमा रहेर लामो समयदेखि पत्रकारितमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्