रामेछापको जिल्ला शिक्षा अधिकारीमा गौतम



१६ असोज, रामेछाप ।
रामेछापको जिल्ला शिक्षा अधिकारीमा दिनानाथ गौतम आउने भएका छन् । सरकारको  निर्णय अनुसार गौतमलाई रामेछापमा पठाएको हो ।dinesh-gutam-1

हाल जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीको स्थानमा सरकारले गौतमलाई पठाउने निर्णय गरेको छ ।

सरकार परिवर्तनसँग जिल्ला शिक्षा अधिकारी परिवर्तन गर्ने संस्कार नै बनेको छ ।

प्रतिक्रिया दिनुहोस्