मध्यरातमा सिफारिस भए उच्च अदालतका ८० न्यायाधीश



२९ पुस, काठमाडौं ।
न्यायपरिषद्ले मध्यरातमा उच्च अदालतका ८० जना न्यायाधीशलाई सिफारिस गरेको छ । न्याय सेवा, सरकारी वकिल र कानुन समुहका कर्मचारीवाट ६० प्रतिशत र अन्य कानुन व्यवासायीवाट ४० प्रतिशत हुनेगरी न्यायाधीश सिफारिस भएका हुन् ।न्याय, कानुन र सरकारी वकिल गरी पाँच विशिष्ठ कर्मचारी पनि न्यायाधीश भएका छन् ।

नायव महान्यायाधिवक्ता राजेन्द्र खरेल, कानुन सचिव टेकप्रसाद ढुंगाना, न्याय परिषद् सचिव कृष्ण गिरी सर्वोच्च अदालतका रजिष्टार श्रीकान्त पौडेलपनि उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् । यस्तै कानुन आयोगका सचिव डा. रवि शर्मा अर्याल, यस्तै बेपत्ता पारिएका व्यक्तिको खोजविन आयोगमा सचिव रहेका महेश शर्मा पौडेल पनि न्यायाधीशमा सिफारिस भएका छन् ।

जिल्ला न्यायाधीशबाट ३४ जनालाई उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको छ । कानुन व्यवसायीवाट दलीय भागबण्डामा २५ जना उच्च अदालतमा न्यायाधीशमा सिफारिस भएका छन् ।

सिफारिस भएका न्यायाधीशहरु

बिशिष्ट कर्मचारी

राजेन्द्र सुवेदी
कृष्ण गिरी
श्रीकान्त पौडेल
महेश शर्मा पौडेल
टेक प्रसाद ढुंगाना

जिल्ला न्यायाधीश र न्याय/कानुन कर्मचारीवाट 

बालेन्द्र रुपाखेती
अजय राज उपाध्याय
बिनोद मोहन भट्टराई
भोलानाथ चौलागाई
अच्युच बिष्ट
यज्ञराज भट्ट
शेखर पौडेल
बालचन्द्र शर्मा
इश्वर आचार्य
राम प्रसाद अधिकारी
गोपाल भट्टराई
राम प्रसाद ओली
जगत प्रसाद श्रेष्ठ
नारायण प्रसाद श्रेष्ठ
नारायण पोखरेल
भोजराज अधिकारी
रमेश कुमार खत्री
दयानाथ खरेल
शेरचन्द्र अर्याल
शालीकराम कोइराला
बिष्णु प्रसाद कोइराला
लक्ष्मीकृष्ण श्रेष्ठ
कृष्णकमल अधीकारी
चिन्तामणि बराल
अनन्त  प्रसाद डुम्रे
राजेन्द्र प्रसाद खरेल
ठाकुर प्रसाद शर्मा पौडेल
हरि प्रताप
कृष्ण ब थापा
अच्युत कृष्ण भण्डारी
ऋषि अधिकारी
बलभद्र बास्तोला
टकनारायण कुँवर
चन्द्र बहादुर सारु
धीर बहादुर चन्द
लेखनाथ पौडेल
बिपुल न्यौपाने
नातीबावु लामिछाने
डा. रवि शर्मा अर्याल
साधुराकम सापकोटा

कानुन व्यवसायी

गणेश प्रसाद बराल
सीताराम मण्डल
सुदर्शन देव भट्ट
सुवास पौडेल
जनक पाण्डे
बामदेव ज्ञवाली
श्यामजी प्रधान
गोकर्ण डाँगी
बासुदेव आचार्य
सुशीप्रसाद थारु
मुनेन्द्र प्रसाद अवस्थी
मदन पोखरेल
श्याम प्रसाद सापकोटा
ध्रुव राजनन्द
दुर्गा बहादुर विश्वकर्मा
टंक प्रसाद गुरुङ
हरि प्रसाद पौडेल
रोकेश कुमार निधि
तेज नारायण सिंहराई
बविता उप्रती
राम बहादुर थापा
शकुन्तला घिमिरे
नसुरल्लाह अन्सारी
दीपेन्द्र बहादुर बम
राज्यलक्ष्मी बज्राचार्य

प्रतिक्रिया दिनुहोस्