यस्तो छ गाउँपालिकालाई प्रदान गरिएको ६५ अधिकार



२ चैत्र, काठमाडौं ।
सरकारले स्थानीय तहको कार्यान्वय ल्याएसँगै स्थानीय तहमा पाइने अधिकार के के हुने भन्ने धेरैको चासोको विषय छ । तर सरकारले स्थानीय तहमा हुने अधिकार स्पष्ट पारिसकेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको आदेश अनुसार नयाँ गाउँपालिकाहरुलाई अंगीकृत नागरिकताको सिरफारिस गर्नेदेखि प्राथमिक तहको विद्यालय खोल्ने वा विद्यालय सार्नेसम्मको अधिकार रहने छ ।

मन्त्रालयले स्थानीय तहलार्इ विभिन्न २८ वटा अधिकार प्रत्यायोजन गरेको छ । यसका अतिरिक्त निर्देशिका अनुसार सिफारिस गर्ने ३७ वटा अधिकारलार्इ समेत जोड्दा स्थानीय तहले ६५ वटा अधिकार प्रयोग गर्न पाउने भएका छन् । यस्तो सिफारिसको अधिकारमा अंगीकृत नागरिकतादेखि विद्यालय खोल्नेसम्मका अधिकारहरू समाविष्ट छन् ।

यस्तो छ मन्त्रालय जारी गरेको आदेशमा गाउँपालिको अधिकारः 

 

 

प्रतिक्रिया दिनुहोस्