४८१ गाउँपालिकाका कार्यकारी अधिकृत तोकिए (सूचीसहित)



४ चैत, काठमाडौं ।

सरकारले ४८१ गाउँपालिकाका कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना र्लिर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।

file:///C:/Users/Dell/Desktop/४८१ गाउँपालिकाका कार्यकारी अधिकृत तोकिए (सूचीसहित)

प्रतिक्रिया दिनुहोस्