रामेछापमा चट्याङ लागेर यस्मालीको मृत्यु



२० चैत्र, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका ५ को डासेमा चट्याङ लागेर एक जनानको मृत्यु भएको छ । शनिवार साँझ घरमा बसेको अवस्थामा डासेसी १९ बर्षिय सर्मिला  यस्मालीको मृत्यु भएको हो । स्थानीय प्रभु खडकोले स्यमालीको ट्याङबाट मृत्यु भएको जानकारी दिए ।
हावाहुरीसँगै आएको चट्याङ लागेर यस्मालीको निधन भएकोप्रति कृष्णपुरी माविका प्रअ रोमन लामाले दुःख व्यक्त गरेका छन् । कक्षा ११ मा अध्ययनरत यस्मालीको निधनप्रति कृष्णपुरी माविले गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्