खडाँदेवी गाउँपालिका–२ मा वडा अध्यक्षको उम्मेदवारमा प्रधान



११ वैशाख, रामेछाप ।
नेकपा एमाले खाँडादेवी गाउँपालिका–२ मझुवाबाट वडा अध्यक्षमा केशव प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले प्रधानलाई सर्वसम्मत रुपमा वडा अध्यक्ष बनाउने निर्णय गरेको हो ।


त्यसैगरी सदस्यहरुमा दिलबहादुर लामा, प्रेमबहादुर खत्री, स्रीष्टीका बुढाथोकी पनि सर्वसम्मत उम्मेदवार भएका छन् । दलित कोटाबाट पनि उम्मेदवारको टुंगो लाग्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्