यस्तो बन्यो रामेछाप जिल्लामा मतपत्रको ढांचा (हेर्नुहोस मतपत्र सहित)



१२ वैशाख, काठमाडौं ।
सरकारले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि मतपत्रका ढांचा सार्वजनिक गरेको छ । त्यसैगरी रामेछाप जिल्लामा पनि मतपत्रको ढांचा सार्वजनिक गरेको छ । रामेछापमा ६ गाउँपालिका र २ नगरपालिकामा गरी १ लाख ३४ हजार ६ सय २० जना मतदाता रहेको । स्थानीय तहको निर्वाचनको लागि जिल्लामा १७ वटा राजनीतिक दलहरु दर्ता भएका छन् ।
निर्वाचन आयोगले जिल्लागत मतपत्रको ढांचा सार्वजनिक गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको लागि मतपत्रको ढांचा सार्वजनिक गरेको हो । आयोगले जिल्लागत मतपत्र सार्वजनिक गरेको हो । (हेर्नुहोस रामेछाप जिल्लाको यस्तो छ मतपत्रका ढांचा)

प्रतिक्रिया दिनुहोस्