गृहमन्त्री विमलेन्द्र निधिले दिए राजिनामा (विज्ञप्ती सहित)



१७ वैशाख, काठमाडौं ।

गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमाप्रति असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएका हुन् ।

मन्त्री निधिले महाअभियोग प्रस्तावबारे आफूलाई पूर्वजानकारी नदिइएको भन्दै गुनासो गर्दै राजिनामा दिएका छन् । निधिले राजीनामा दिनुको मुख्य कारण प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग नै भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Ooyb5tTW4rygjH, 8mpPXyk6C2Lb, VW72, YUDOhuTrjCH, iMX2BZXWVM69ZsAJ, d9ekRKlv1TvbyrOt, EnLQcRcT9FP78, 45zf5Zi4nE8L, WRfxGDCx1BjIye, gH1ixTAmN