सुनापति गाउँपालिका–३ को वडा अध्यक्षको उम्मेदवारमा लामा



१९ वैशाख, रामेछाप ।
नेकपा माओवादी केन्द्र सुनापति गाउँपालिका–४ को वडा अध्यक्षमा कुलबहादुर लामालाई उठाउने घोषणा गरेको छ । माओवादीले सुनापति गाउँपालिका केन्द्र समेत रहेको वडा नम्बर ३ हिलेदवीबाट लामालाई उठाउने घोषणा गरको हो । वडा अध्यक्षको उम्मेदवार बन्न धेरै आकांक्षी भएपछि माओवादीले उम्मेदवार टुंगो लगाउन सकेका थिएन ।

आज बसेको माओवादीको बैठकले लामालाई वडा अध्यक्षको उम्मेदवार बनाउने टुंगो लगाएको हो । लामा हिलेदेवीमा स्थापित व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्