मन्थली नगरपालिकामा रमेश बस्नेत नगर प्रमुखको उम्मेदवार, यस्ता छन वडा अध्यक्ष र सदस्यहरु (सूचि सहित)



१९ वैशाख, रामेछाप ।
नेकपा एमालेले रामेछापको मन्थली गरपालिकाको नगर प्रमुखमा रमेश बस्नेतलाई उठाउने निर्णय गरेको छ । एमालले आज नै उम्मेदवारको टुंगो लगाएर निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएको छ ।

एमालेले मन्थली नगरपालिको उपप्रमुखमा माया कार्कीलाई उठाएको छ । एमालेले मन्थली नगरपालिको १४ वटा वडामा नै उम्मदवारी दर्ता गराएको छ । नगर प्रमुख रामेछापका पार्टी सचिव आनन्द श्रेष्ठलाई पछि पार्दै वस्नेतले टिकट लिन सफल भएका थिए ।

एमालेबाट यस्ता छन मन्थली नगरपालिका १४ वटाका अध्यक्षहरु र सदस्यहरु सूचि सहित ।

प्रतिक्रिया दिनुहोस्