रामेछाप नगरपालिकामा १ सय ८१ जनाले दर्ता गराए उम्मेदवारी (सूचि सहित)



२० वैशाख,रामेछाप ।
रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकामा आगामी वैशाख ३१ ग्ते हुने स्थानीय तहको निर्वाचनको लागि १ सय ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनको लागि सात राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । रामेछाप नगरपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद पुडासैनीका अनुसार कांग्रेसबाट ४६, एमालेबाट ४७, माओवादीबाट ४६, राप्रपाबाट ३४, संघीय समाजवादी फोरम नेपालबाट १, नयाँ शक्तिबाट २ र ५ जनाले स्वतन्त्र उम्मेदवरी दर्ता गराएका छन् ।

यस्तो छ उम्मेदवार दर्ता गराउने दलहरुको सूचि ।

प्रतिक्रिया दिनुहोस्