रामेछापमा स्थानीय तहको निर्वाचनः ९ फोटोमा हेर्नुहोस



३१ वैशाख, रामेछाप ।
रामेछापको ६ गाउँपालिका र २ नगरपालिका स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । केही ठाउँमा सामान्य विवाद भएपनि अधिकाशं स्थानमा शान्तिपूर्ण ढंगेल निर्वाचन सम्पन्न भएको छ ।

निकै उत्साहपूर्वक मतदाता सहभागी भएका थिए । निर्वाचनमा मतदान गर्ने कार्य सम्पन्न भएर सम्बन्धित गाउँपालिकाको केन्द्रमा मत पत्रको बक्स ल्याउने काम धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्