एमालेको ४ स्थानमा जित्यो, कांग्रेस पछयाउदै तेस्रोमा माओवादी



१ जेठ, काठमाडौं ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेले अहिलेसम्म ४ स्थानीय तह विजयी भएको छ भने ५० स्थानीय तहमा अग्रता लिएको छ ।

त्यसैगरी कांग्रेसले १ वटा स्थानीय तहमा जितेको छ भने ३० स्थानीय तहमा अग्रता लिएको छ । माओवादीले अहिलेसम्म कुनै पनि स्थानीय तहमा विजयी हुन सकेको छैन तर २८ वटा स्थानीय तहमा अग्रता लिएको छ । राप्रपाले पनि अहिलेसम्म कतै पनि जित हासिल गर्न सकेको छैन्

पहिलो चरणको निर्वाचन भएको ३, ४ र ६ प्रदेशको २८३ वटा स्थानीय तहमा निर्वाचन भएको छ । आजबाट ४ महानगरपालिका, २ उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा धमाधम मतगणना कार्य जारी छ । मतगणना कार्यमा पाँच देखि ७ मिनेट लाग्ने भएको कारण परिणाम आउन केही समय लाग्ने निर्वाचन आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
n2qxVUR, zVe0, s3jQ3MVQvgEQBx, 5H4h8, TwRhHlBRZg5, VJA7lKwzcUv3o, 3I1s8I5mv6FU17dl, OruF, WGwJUOMtzRW7, XXUuOiIv