रामेछापमा कांग्रेसले गोकुलगंगा गाउँपालिबाबाट खाता खोल्यो



१ जेठ, रामेछाप ।
रामेछापको ८ वटा स्थानीय तह मध्ये पहिला नेपाली काग्रेसले खाता खोलेको छ । कांग्रेसले गोकुलगंगा गाउँपालिका–१ चुचुरेको वडा अध्यक्षमा विजयी हासिल गरेको छ । वडा नम्बर १ चुचुरेमा कांग्रेसबाट मणि कुमार लामा विजयी भएका छन् । अहिले गोकुलगंगा गाउँपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, अन्य वडा अध्यक्ष र सदस्यहरुको मतगणना कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
R6mSpGsR9C8rkm, iAernYHho3Vhb, FAJRsZ1wYQudwf, Dj574lxzC2w05, VTBR0teKtfJh, t7s1xV, XVY4E, 22nxA4XpR, p3CwGoZbRg, lW3OPnWLi9Wfjvv