रामेछापमा एमालेले खाता खोल्यो तीन स्थानमा विजयी



२ जेठ, रामेछाप ।
नेकपा एमालेले रामेछापको लिखु गाउँपालिकाबाट खाता खोलेको छ । रामेछापको ८ स्थानीय तहमा पहिलो पटक लिखु गाउँपालिका–१ दुरागाउँबाट खाता खोलेको हो । लिखु गाउँपालिकाका निर्वाचन अधिकृत नारायण प्रसाद रिसालका अनुसार लिुख गाउँपालिका–१ मा एमालेले वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको जानकारी दिए । त्यसैगरी एमालेले रामेछाप नगरपालिका–१ गोठगाउँको अध्यक्ष र गाकुलगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्