७ गाउँपालिकामा माओबादी विजयी



२ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले अहिलेसम्म ७ गाउँपालिकामा विजयी भएको छ ।

डोल्पाः
१, मुडकेचुला गाउपालिकाः दतबहादुर शाही
२, जगदुल्ला गाउपालिकाः नरसिह रोकाया
जाजरकोटः
३, शिवालय गाउपालिकाःलालबहादुर थापा
जुम्लाः
४, गौठिचौर गाउपालिकाःहरि बहादुर भण्डारी
कालिकोटः
५, सान्नि जेवेगी गाउपालिकाः डम्वरबहादुर शाही
हुम्लाः
६, ताजकोट गाउपालिकाः बाग्दुल मल्ल
जुम्लाः
७, हिमा गाउँपालिकाः राज बहादुर साही

प्रतिक्रिया दिनुहोस्