सुनापति गाउँपालिकामा कांग्रेसको अग्रता कायमै



२ जेठ, काठमाडौं ।
रामेछापको सुनापति गाउँपालिका नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । सुनापति गाउँपालिका–५ खनियापानी वडाबाट मगगणना गरिएको छ । अहिलेसम्म खनियापानी–५ को कटुन्जे बुथबाट १२ सय ६ मत गणना गरिएको छ ।

सुनापति गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षको मत परिणाम
कंग्रेस
अध्यक्ष जितेन्द्र मोक्तान ५८४
उपाध्यक्ष, विनिता खडका् ४१४
वडा अध्यक्ष जनक खड्का ६०१
माओवादी
अध्यक्ष धावा लामा ३१६
उपाध्यक्षमा गिता विष्ट ३१७
वडा अध्यक्ष ठूलो कान्छा तामाङ २९९
एमाले
अध्यक्ष प्रदिप योञ्जन १५६
उपाध्यक्ष पासाङ डोल्मा लामा १७०
वडा अध्यक्षमा १५२

प्रतिक्रिया दिनुहोस्