रामेछापको खाँडादेवी गाउँपालिका–१ मा माओवादीका श्रेष्ठ विजयी



२ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा नेकपा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठ वडा अध्यक्षमा निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार श्रेष्ठ विजयी भएका हुन् । माओवादी केन्द्रले खाँडादेवी गाउँपालिकाबाट पहिलो पटक खाता खोलेको हो । खाँडादेवी गाउँपालिको अध्यक्षमा पनि माओवादी केन्द्रका अध्यक्ष शिव कार्कीले अग्रता लिएका छन् । सोमवारबाट मतगणना सुरु भएपनि आजसम्म जम्मा १ नम्बर वडाकाो मात्रै परिणाम घोषणा भएको छ ।

प्रतिक्रिया दिनुहोस्