अपडेटःसुनापति गाउँपालिकाको खनियापानी ५ र गुन्सी १ वडामा मतगणना जारी



तस्बीर लामा
२ जेठ, रामेछाप ।
सुनापति गाउँपालिका–५ खनियापानी वडाको मतगणना अन्तिम चरणमा पुगेको छ । सुनापति–५ खनियापानीमा १४ सय मतगणना सम्पन्न भएको छ । अब पाँच सय मतगणना गर्न बाँकी छ । खनियापानी वडाको कजुटे बुथको मतगणना सम्पन्न भएको छ भने अहिले भिरकोट बुथको मतगणना जारी छ ।
सुनापति गाउँपालिका–५ खनियापानी
कांग्रेस
अध्यक्ष जितेन्द्र मोक्तान ५९३
उपाध्यक्ष विनिता खडका ५२४
वडा अध्यक्ष जनक खडका् ६१०

नेकपा माओवादी केन्द्र
अध्यक्ष धावा लामा ४७६
उपाध्यक्ष गिता विष्ट ४७९
वडा अध्यक्ष ठूलोकान्छा तामाङ ४७६

एमाले
अध्यक्ष प्रदिप योञ्जन २४३
उपाध्यक्ष पासाङ डोल्मा लामा २७२
वडा अध्यक्ष २२८

सुनापति गाउँपालिका–१ गुन्सीको मत परिणाम
सुनापति गाउँपालिका–१ गुन्सीमा वडाको पनि मतगणना सुरु भएको छ । सुनापति गाउँपालिको केन्द्र हिलेदेवीमा जारी मतगणना दुई स्थानमा सुरु गरिएको छ ।
सुनापति गाउँपालिका–१ मा

माओवादी
गाउँपालिकाको अध्यक्षमा ८९
उपाध्यक्षमा ९६
वडा अध्यक्षमा ८७

कांग्रेस
गाउँपालिकाको अध्यक्षमाा ४९
उपाध्यक्षमा ४१
वडा अध्यक्षमा ५०

एमाले
गाउँपालिकाको अध्यक्षमा १७
उपाध्यक्षमा १७
वडा अध्यक्षमा १७

प्रतिक्रिया दिनुहोस्