दोरम्बा गाउँपालिकामा माओवादीले खाता खोल्यो



२ जेठ, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिका–२ दोरम्बामा नेकपा माओवादी केन्द्रले खाता खालेको छ । दोरम्बा गाउँपालिका–२ दोरम्बाबाट वडा अध्यक्ष खड्क श्रेष्ठ सहितको प्यानल नै विजयी भएको छ । दोरम्बा गाउँपालिकामा १ मा एमालेबाट वडा अध्यक्ष विजयी भएको छ । बाँकी ६ वटा वडाको मतगणना जारी छ । गाउँपालिकाको अध्यक्षमा एमालेले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्