रामेछापको खाँडादेवी गाउँपालिकामा माओवादीको अग्रता



२ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकाले नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र १०३८, कांग्रेस ९३३ र एमाले ६१० प्राप्त गरेका छन् ।

खाडाँदेवी गाउँपालिको वडा नम्बर १ राकाथुममा माओवादी केन्द्रका विष्णु श्रेष्ठ विजयी भएका छन् भने खाँडादेवी गाउँपालिका–२ मझुवाबाट कांग्रेसका इन्द लामा वडा अध्यक्षमा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्